Gallery

४.३
५.७९ लाख समीक्षाहरू
१ अरब+
डाउनलोड गरिएका सामग्रीहरू
कन्टेन्टको मूल्याङ्कन
सबैजना
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो एपका बारेमा

प्रस्तुत छ Gallery, Google द्वारा तपाईंको मद्दतका लागि निर्मित स्मार्ट, हलुका र द्रुत रूपमा चल्ने फोटो तथा भिडियो ग्यालेरी:

✨ स्वतः सङ्गठित गर्ने सुविधाका सहायताले फोटोहरू अझ छिटो फेला पार्नुहोस्
😎 स्वतः परिष्कार गर्ने जस्ता सम्पादनसम्बन्धी टुलहरूका सहायताले उत्कृष्ट देखिनुहोस्
🏝️ कम डेटा प्रयोग गर्नुहोस् - अफलाइन चल्छ र एपको आकार पनि सानो छ

स्वतः मिलाउने सुविधा

Gallery ले हरेक राति तपाईंका फोटोहरूलाई निम्न कोटीअनुसार स्वतः मिलाउने छ: मान्छे, सेल्फी, प्रकृति, जनावर, कागजात, भिडियो र चलचित्रहरू।
तपाईं आफ्ना साथी वा परिवारका सदस्यको कुनै खास फोटो खोज्न स्क्रिनमा स्क्रोल गरेर धेरै समय बिताउनुको साटो त्यो समय उनीहरूसँग स्मृति साटासाट गरी बिताउन सक्नुहोस् भन्नका लागि Gallery ले तपाईंलाई सङ्गठित रहन मद्दत गर्छ।*

स्वतः परिष्कार गर्ने सुविधा

Gallery मा स्वतः परिष्कार गर्ने सुविधा जस्ता फोटो सम्पादन गर्न प्रयोग गरिने सजिला टुलहरू छन् जसले तपाईंका फोटोहरू एकै ट्यापमा उत्कृष्ट बनाउँछन्।

फोल्डर तथा SD कार्डको प्रयोग गर्न सकिने

आफ्ना फोटोहरू आफूले चाहेअनुसार व्यवस्थित गर्न फोल्डरहरूको प्रयोग गर्नुहोस्। फोल्डरको प्रयोग गरेका अवस्थामा पनि तपाईं आफ्ना फोटोहरू सजिलैसँग हेर्न, कपी गर्न र SD कार्डबाट फोनमा र फोनबाट SD कार्डमा सार्न सक्नुहुन्छ।

कार्यसम्पादन

Gallery ले थोरै ठाउँ ओगट्ने हुनाले तपाईंका आफ्नै फोटोहरूका लागि अझ बढी ठाउँ उपलब्ध हुन्छ। यसका साथै, यसले तपाईंको डिभाइसको मेमोरी पनि कम प्रयोग गर्ने हुँदा तपाईंको फोन ढिलो चल्ने छैन।

अफलाइन चल्छ

अफलाइन चल्ने गरी अप्टिमाइज गरिएको Gallery ले तपाईंको सबै डेटा प्रयोग नगरिकन तपाईंका सबै फोटो तथा भिडियोहरू सजिलैसँग व्यवस्थापन र भण्डारण गर्न सक्छ।
*अनुहारअनुसार समूहबद्ध गर्ने सुविधा हाल सबै देशहरूमा उपलब्ध छैन
मा अपडेट गरिएको
२०२५ जनवरी ८

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
लोकेसन, व्यक्तिगत जानकारी र अन्य 3 प्रकारका डेटा
डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ

मूल्याङ्कन र समीक्षाहरू

४.३
५.६६ लाख समीक्षाहरू
Min Bahadur Roka
२०२५ जुलाई १६
Good.....Country version:nepal
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Chandar Bahadur Dhakal
२०२६ फेब्रुअरी १३
very Beautiful App
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Birendra Upadhayay
२०२५ सेप्टेम्बर १५
बिरेन्द्र उपाध्याय
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?

नयाँ के छ

• बग समाधान र सामान्य सुधारहरू