YouTube Studio को आधिकारिक एप भनेको सधैँ आफ्नो साथमा भइरहने डिभाइस प्रयोग गरेर आफ्नो समुदायका मान्छेहरूलाई बुझ्ने र उनीहरूसँग जोडिने सबैभन्दा राम्रो माध्यम हो। तपाईं यो एप प्रयोग गरी यी कार्यहरू गर्न सक्नुहुन्छ:
- नयाँ "च्यानलको ड्यासबोर्ड" का सहायताले आफ्ना सामग्री र च्यानलको पर्फर्मेन्स कस्तो छ भन्ने संक्षिप्त जानकारी हेर्न। - Analytics मा हेर्न सकिने विस्तृत जानकारीका सहायताले आफ्ना च्यानल र त्यहाँ भएका विभिन्न प्रकारका सामग्रीको पर्फर्मेन्स कस्तो छ भन्ने कुरा बुझ्न। तपाईं Analytics ट्याबमा गएर पनि विभिन्न प्रकारका सामग्रीको पर्फर्मेन्स कस्तो छ भन्ने जानकारी हेर्न सक्नुहुन्छ। - कमेन्टहरू क्रमबद्ध र फिल्टर गर्ने सुविधाका सहायताले आफ्नो समुदायका मान्छेहरूले गरेका सबैभन्दा महत्त्वपूर्ण कुराकानी भेट्टाएर आफ्ना दर्शकहरूसँग गहिरो सम्बन्ध विकास गर्न। - आफ्नो च्यानलको स्वरूप परिवर्तन गर्न अनि भिडियो, छोटा भिडियो र लाइभ स्ट्रिमहरूको जानकारी एक एक गरेर संशोधन गरी सामग्री छुट्टाछुट्टै व्यवस्थापन गर्न। - तपाईं आफ्ना सामग्री मनिटाइज गर्न सक्नुहोस् भन्नाका लागि YouTube साझेदार कार्यक्रममा आवेदन दिएर YouTube मा व्यवसाय सुरु गर्न।
मा अपडेट गरिएको
२०२६ मार्च १९
भिडियो प्लेयर र सम्पादकहरू
डेटाको सुरक्षा
arrow_forward
तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
लोकेसन, व्यक्तिगत जानकारी र अन्य 7 प्रकारका डेटा
डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ
सुरक्षासम्बन्धी स्वतन्त्र समीक्षा
विवरणहरू हेर्नुहोस्
मूल्याङ्कन र समीक्षाहरू
phone_androidफोन
laptopChromebook
tablet_androidट्याब्लेट
४.४
२१.९ लाख समीक्षाहरू
५
४
३
२
१
Indra kumari Bhandari
समीक्षा अनुपयुक्त छ भनी रिपोर्ट गर्नुहोस्
२०२६ जनवरी २१
good
Dhiraj Rai
समीक्षा अनुपयुक्त छ भनी रिपोर्ट गर्नुहोस्
२०२५ जनवरी ७
राम्रो चल्दैछ हजुरहरुको सहायताको आवश्यकता रहेको छ
२ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
Mingma Sherpa
समीक्षा अनुपयुक्त छ भनी रिपोर्ट गर्नुहोस्
२०२४ जुन ३०
यो एप राम्रो छ भिडियो डाउनलोड गर्नको लागी सजिलो तरीका छ म नयाँ प्रयोगकर्ता भएकाले नय कुरा सिक्न पाए ।
१७ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
नयाँ के छ
• नयाँ तरिकाले डिजाइन गरिएको ड्यासबोर्डका सहायताले तपाईं आफ्ना सामग्री र च्यानलको पर्फर्मेन्स कस्तो छ भन्ने जानकारी हेर्न सक्नुहुन्छ। • भिडियो स्वतः जाँच गर्ने सुविधाले तपाईंले भिडियो अपलोड गर्नुअघि नै तिनमा कपिराइट वा मनिटाइजेसनसम्बन्धी कुनै समस्या छ कि छैन भन्ने कुरा जाँच गर्ने छ। • आफ्नो व्यवसाय बढाउन YouTube साझेदार कार्यक्रममा आवेदन दिनुहोस्।