what3words

एपभित्र गरिने खरिदहरू
३.७
४६.४ हजार समीक्षाहरू
१ करोड+
डाउनलोड गरिएका सामग्रीहरू
कन्टेन्टको मूल्याङ्कन
सबैजना
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो एपका बारेमा

what3words सटीक स्थानहरू पहिचान गर्ने सजिलो तरिका हो। तीन शब्दे ठेगानाका रुपमा प्रत्येक 3 मिटरको वर्गमा 3 शब्दहरूको एक संयोजन दिइएको छ। अब तपाईंले तीन सरल शब्दहरू प्रयोग गरेर सही स्थानहरू फेला पार्न र अरुसँग शेयर गर्न सक्नुहुनेछ।

यी कुराहरुमा 3 शब्दे ठेगानाको प्रयोग गर्नुहोस्:
- मात्र तीन शब्दहरू प्रयोग गरेर संसारको कुनै पनि ठाउँमा आफ्नो बाटो खोज्नुहोस्।
- भेटघाटका स्थानहरूबारे योजना बनाउनुहोस्।
- अरुलाई तपाईंको फ्ल्याट, व्यवसाय वा airbnb प्रवेश द्वार फेला पार्न मद्दत गर्नुहोस्।
- पार्किङ स्थलमा आफ्नो बाटो फेला पार्नुहोस्।
- आफ्नो मुख्य कार्य स्थानहरू सुरक्षित गर्नुहोस्
- आफ्नो मनपर्ने रमणीय ठाउँहरू सुरक्षित गर्नुहोस्
- बिशेष प्रवेश द्वारहरूमा अरुलाई मार्गदर्शन गर्नुहोस्।
- आपतकालीन सेवाहरू आफू सम्म पुग्न मद्दत गर्नुहोस्।
- टाढाका ठाउँहरू सहजै खोज्नुहोस्।

सामान्यतया स्थानको बारेमा जानकारी पाइने स्थानहरु, जस्तै यात्रा गाइड, वेबसाइट सम्पर्क पृष्ठहरू, निमन्त्रणाहरू, यात्रा बुकिङ कन्फरमेसनहरू र थपमा what3words ठेगानाहरू फेला पार्न सक्नुहुनेछ । यदि साथीको घरमा आमन्त्रित गरिएको खण्डमा त्यस स्थान को what3words ठेगाना माग्नुहोस्

लोकप्रिय सुविधाहरू:
- गुगल नक्सा सहितका नेभिगेसन एपहरूसँग उपयुक्त हुने
- मनपर्ने स्थानहरू सुरक्षित गरी तिनीहरूलाई सूचीमा वर्गीकृत गर्न मिल्ने
- अटो सजेस्ट मार्फत उत्कृष्ट सुझावहरू प्रदान हुने
- हिन्दी, मराठी र तमिल जस्ता 12 भारतीय भाषाहरू लगायतका 50 भन्दा बढी भाषाहरूमा उपलब्ध
- कम्पास मोडमार्फत अफलाइन नेभिगेट गर्न मिल्ने
- डार्क मोड चलाउन मिल्ने
- फोटोमा what3words ठेगाना थप्न मिल्ने
- Wear OS

कुनै समस्या वा प्रश्नहरू छन् भने हामीलाई support@what3words.com मा इमेल गर्नुहोस्
मा अपडेट गरिएको
२०२६ मार्च १८

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
लोकेसन, व्यक्तिगत जानकारी र अन्य 3 प्रकारका डेटा
डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ

मूल्याङ्कन र समीक्षाहरू

३.७
४४.९ हजार समीक्षाहरू

नयाँ के छ

[नयाँ] व्हट्सएप भित्र what3words एआइ च्याटको प्रयोग गर्नुहोस्
[नयाँ] एआइ भ्वाइस का लागि थप २३ भाषाहरू थपिएका छन्